अनिल कपूरको भतिजी शनाया कपूर, २२ वर्षको उमेरमा बलिउड अभिनेत्रीलाई टक्कर दिँदै !

बलिउडका सदाबहार अभिनेता अनिल कपूरको भतिजी शनाया कपूर अहिलेसम्म अभिनय क्षेत्रमा देखिएकी छैनन् । तर शनाया कुनै न कुनै कारण चर्चामा आउने गरेकी छिन् । यति मात्र होइन शनायाको स्टारडम ठूला अभिनेत्रीहरू पनि कहिले काही भारी पर्ने गर्दछ । अहिले शनाया उनको पछिल्लो फोटो शुटको तस्वीरको कारण चर्चामा आएकि छिन् ।

अहिले २२ वर्षीया शनायाले आफ्नो शैलीले सामाजिक सञ्जालमा सनसनी मच्चाएकी छिन् । यी तस्वीरमा शनाया निकै सुन्दर देखिएकी छिन् । उनको यो लुकले इन्टरनेटको एक किसिमको तरङ्ग बनाएको छ ।

तस्वीरमा देख्न सक्नु हुन्छ शनाया यस तस्वीरमा सेतो भेस्टको साथमा फिक्का निलो पाइन्ट लगाएर देखिएकी छिन । भने तस्वीरको लागि पोज दिँदै शनायाले पाइन्टको बटम खुला छोडेकी छिन् ।

शनायाको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । शनायाको यो पोस्टलाई लाखौँले लाइक गरेका छन् । वर्क:फ्रन्टको कुरा गर्ने हो भने करण जौहरले शनायालाई बलिउडमा लन्च गर्न लागेका छन् ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१४:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विज्ञापनमा अल्लू अर्जुनले उडाए मजाक, आक्रोशित फ्यान्स भन्छन् – ‘एउटा फिल्म हिट भए भन्दैमा आफ्नो औकात बिर्सने’