‘बिग बोस’ विजेता भएका अभिनेताले सबैको मनमा राज गरेका छन्, तर अहिले सम्झनामा मात्र छन् !

तस्वीरमा देखिएको बच्चालाई आजको समयमा कुनै परिचयको खाँचो छैन । उनले भारतको टिभी क्षेत्रको सबैभन्दा विवादास्पद रियालिटी बिग बोसको विजेता पनि भएका छन् । तस्वीरमा देखिका बालक आजको समयको टिभी क्षेत्र तथा बलिउडको चर्चित नाम हो । जब उनी बिग बोसमा आएक थिए त्यस सिजन बिग बोसको सबैभन्दा बढी कमाइ गर्ने सिजन बनेको थियो ।

तस्वीरमा देखिएका बालक अरु कोही नभएर टिभी र बलिउडका चर्चित नाम सिद्धार्थ शुक्ला हुन् । सिद्धार्थ शुक्ला बिग बोस १३ को विजेता पनि हुन् । शोमा बनेको शहनाज गिल र सिद्धार्थ शुक्लाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यस जोडीलाई शोमा प्रेमको उपनाम दिएका थिए । शोमा उनीहरुलाई ‘सिडनाज’ भनेर बोलाउने गरिन्थ्यो ।

शोमा उनीहरुको एक झलक पाउन मानिसहरु पागल हुन्थे त्यस समयमा सामाजिक सञ्जालमा पनि यो जोडीको आकर्षण यस्तो थियो कि हरेक समय उनीहरुको नाम मात्रै देख्न सकिन्थ्यो । सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भयो । सिद्धार्थ निधनपछि केही समय शहनाज निकै बेसुर भएकी थिइन् । अहिले भने शहनाज आफ्नी दैनिक काममा फर्किसकेकी छिन् । तर उनको सिद्धार्थ प्रतिको प्रेम उत्तिकै पाउन सकिन्छ ।

प्रकाशित : बुधबार, माघ २६, २०७८१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री रवीना टण्डनकी छोरी सबै स्टार कि:ड्सलाई दिन्छन् टक्कर, छिन् यति धेरै सुन्दर !