बलिउड स्टारका छोराछोरीलाई स्टार कि:-ड्स भन्ने गरिन्छ । जब बलिउडका कुनै पनि अभिनेता तथा अभिनेत्रीले आफ्नो सन्तालाई जन्म दिन्छन् त्यस समय देखि नै उनीहरु चर्चामा हुने गर्दछन् । साथै मिडिया उनीहरु प्रति ध्यानाकर्षण हुन थाल्छ । यही कारणले गर्दा पनि उनीहरुको सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान फलोइंग पाउन सकिन्छ ।
देख्न सकिन्छ प्रया: बलिउड अभिनेता अभिनेत्रीका सन्तानको सामाजिक सञ्जालमा फ्यान फलोइंग कुनै अभिनेता अभिनेत्रीको जस्तै पाउन सकिन्छ । त्यस्तै पछिल्लो समयमा बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि आज भोलि निकै चर्चामा छिन् ।
विना टण्डनको नाम ९० को दशकको उत्कृष्ट कलाकार मध्ये एक मानिन्थ्यो । रविना टण्डनको अभिनयमा लाखौँ मानिस मोहित हुन्थे । अहिले आमा जस्तै छोरी पनि त्यस्तै सुन्दर भएकी छिन्। मानिसहरु पनि भन्छन् कि राशा सौन्दर्यको मामिलामा आमा भन्दा पनि सुन्दर छिन्।
राशा बलिउडबाट टाढा भए पनि सामाजिक सञ्जालमा उनको सुन्दरताको निकै चर्चा हुन्छ । राशालाई सामाजिक सञ्जालमा सक्रिय पाउन सकिन्छ । अहिले राशाले उनले आफ्नो पछिल्लो फोटो शुटको तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।