पारदर्शी कपडा लगाई मीरा चोपडाले देखाईन् आफ्नो आकर्षक कस्सिल्लो जवानी…हेर्नुस् तस्बिर

एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडाकी बहिनी मीरा चोपडाले हालै एउटा फोटोशूट गराएकी छिन्।

यस फोटोसुटमा मीरा पारदर्शी कपडामा देखिएकी छिन।

पारदर्शी कपडा लगाएर मीरा चोपडाले धेरै पोजहरुमा तस्बिर खिचाएकी छिन्। उनको हरेक फोटोमा देखिने उनको आकर्षक कस्सिल्लो जवानीले सबैलाई सम्मोहित पारेको छ।

मीरा चोपडाको लोभलाग्दो जिउडालले सबैको ध्यान खिचेको छ।

प्रियंका चोपडाकी बहिनी मीरा चोपडाको यो स्टाइललाई फ्यानले पनि मन पराइरहेका छन् ।

३८ वर्षीय अभिनेत्री मीरा चोपडाले धेरै दक्षिण भारतीय फिल्महरुमा काम गरेकी छिन्।

फ्यानहरूले सधैँ फिल्ममा मीरा चोपडाको अभिनयको तारिफ गर्छन्।

मीरा चोपडा एक भारतीय मोडल र अभिनेत्री हुन्। योसँगै उनी साउथकी शीर्ष अभिनेत्रीमा गनिन्छिन्।

मीरा चोपडा प्रियंका चोपडा, परिणीति चोपडा र मन्नारा चोपडाकी कजन हुन्।

सामाजिक सञ्जालमा सक्रिय रहने मीरा चोपडालाई सामाजिक सञ्जाल इन्स्टाग्राम ४ लाखभन्दा बढीले फलो गरेका छन्।

प्रकाशित : बुधबार, माघ २६, २०७८१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘बिग बोस’ विजेता भएका अभिनेताले सबैको मनमा राज गरेका छन्, तर अहिले सम्झनामा मात्र छन् !