समुन्द्र किनारमा रंगिन बिकिनीमा देखिइन् अभिनेत्री अदितिको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुँदै ।
अहिलेको समयमा अभिनय क्षेत्रमा खासै नदेखिए पनि सामाजिक सञ्जाल पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री अदिति बुढाथोकीले नेपाली चलचित्र क्षेत्रमा फिल ‘कृ’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । पहिलो फिल्मबाट नै अभिनेत्रीले सबैको मन जित्न सफल भएकी छिन् । अहिलेको समयमा भारतमा बस्दै आएकी अभिनेत्री अदिति भारको विभिन्न विज्ञापनमा देखिएकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा भने अभिनेत्री अदितिको ‘कृ’ पछि कुनै पनि फिल्म रिलिज भएको छैन । अहिलेको समयमा अभिनेत्री अदिति सामाजिक सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन् । उनी आफ्ना फ्यानहरु सँग जोडीरहनको लागी सामाजिक सञ्जालमा उनको विभिन्न क्रियाकलापको तस्बिर सार्वजनिक गर्छिन् ।
अहिलेको समयमा अभिनेत्री अदितिको सामाजिक सञ्जाल इन्स्टाग्राममा १.८ मिलियन फलोअर्स रहेका छन् । अदितिले जब तस्बिर सार्वजनिक गर्छिन् तब भाइरल हुन् कति पनि समय लाग्दैन । अहिले अदितिले सामाजिक सञ्जाल इन्स्टाग्राममा समुन्द्र किनारामा बिकिनी अवतारमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अहिले अभिनेत्रीको फ्यानहरु लगातार तस्वीरमा लाइक कमेन्ट गरिरहेका छन् । अहिले अभिनेत्रीको तस्वीरमा ४० हजार भन्दा बढीले लाइक गरिसकेका छन् । अभिनेत्री यस शैलीमा देखिएको यो पहिलो पटक भने हैन यस भन्दा पहिले पनि अभिनेत्री बिकिनीमा धेरै पटक देखिएकी छिन ।