यी सेल्फी पोस्ट गर्ने व्यक्ति भए हाँसो एवं लज्जाको पात्र, नियालेर हेर्नुभएमा आफैँ थाहा पाउनुहुनेछ कारण

एजेन्सी : पछिल्लो समय सामाजिक सञ्जाल मानिसहरुको अभिन्न अङ्ग बनेको छ। मानिसहरु आफ्नो दैनिकीमा घटेका लगायत स-साना गतिविधिहरु पनि सामाजिक सञ्जालमा शेयर गर्छन्। २१ औँ शताब्दीलाई सूचना र सञ्चारको युग मानिन्छ। यो युगमा हरेक कुराहरु प्रविधिमैत्री बनाउनुपर्नेमा मानिसहरुको विशेष जोड छ। तर प्रविधिमैत्री बन्ने चक्करमा मानिसहरुले अहिले सामाजिक सञ्जालमा पोस्ट नगरी खानै नपच्ने जस्तो हर्कत गर्छन्। सामाजिक सञ्जाल मानिसहरुसँग जोडिने एक गतिलो एवं सहज माध्यम हो। तर पछिल्लो समय यसको व्यापक दुरुपयोग हुँदै आएको छ। सामाजिक सञ्जालमा मानिसहरु मनोरञ्जन एवं दैनिकी अपडेट दिन अनेक खाले पोस्ट गर्छन्।  तीमध्ये केहीले उनीहरुलाई थाहै नपाई लज्जित बनाउँछ भने केही लाजका पसारोहरुले यसैलाई नाम कमाउने भाँडो बनाउँछन्। आज हामी तपाईलाई केही तस्बिरहरु देखाउन्छौँ, जुन हेर्नुभएमा तपाईलाई लज्जित बनाउँछ। ‘Kueez.com’ ले हालसालै यी तस्विरहरू सार्वजनिक गरेको हो, जुन तस्बिर हेरेर मानिसहरुलाई लज्जित एवं हास्न बाध्य बनाउँछ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१६:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘कुरूप’ पतिबाट जन्मिने सन्तान पनि ‘कुरुप’ हुने डरले ‘ह्यान्सम एक्स’ मार्फत् जन्माइन् ४ सन्तान