४२ वर्षमा २० वर्षका युवालाई लट्ठ पार्ने बलिउड अभिनेत्री राइमाको जवानी, सार्वजनिक गरिन् यस्ता तस्वीर

बलिउड अभिनेत्री राइमा सेनन लामो समय देखि बलिउड क्षेत्रबाट टाढा रहेकी छिन् । बलिउडबाट टाढा रहे पनि राइमा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । राइमा हरेक दिन सामाजिक सञ्जालमा नयाँ नयाँ तस्वीर पोस्ट गरिरहन्छिन् । राइमा पछिल्लो समयमा सामाजिक सञ्जालमा पनि चर्चाको विषय बन्न  गरेकी छिन् । कारण हो अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीर ।

राइमा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । हरेक दिन अभिनेत्री आफ्ना फ्यानसँग जोडी रहनको लागि हरेक दिन नयाँ-नयाँ फोटो शुटको तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् ।

हालै अभिनेत्रीले आफ्ना नयाँ फोटो शुटका केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । जुन तस्वीर अहिले निकै भाइरल भइरहेको छ।

अहिले तस्वीरमा देखिएको अभिनेत्रीको सुन्दरताले मानिसहरु अभिनेत्रीको सुन्दरता मोहित भएका छन् भने लगातार लाइक र कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१४:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘सायद २’ की अभिनेत्री स्यारोन श्रेष्ठको सुरुवाल बिनाको फोटोले मच्चायो तहल्का