‘सायद २’ की अभिनेत्री स्यारोन श्रेष्ठको सुरुवाल बिनाको फोटोले मच्चायो तहल्का

नेपाली फिल्म ‘सायद २’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री स्यारोन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेको बिना सुरुवालाको केही तस्वीर अहिले सामाजिक सञ्जाल हरुमा निकै भाइरल भएको छ ।

मिस टिन सन २०१३ को उपाधि जित्न सफल तथा नेपाली फिल्म ‘सायद २’ बाट नेपाली फिल्ममा डेब्यु गर्न सफल अभिनेत्री स्यारोन पछिल्लो समयमा अभिनय क्षेत्रमा खासै नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । अभिनेत्री प्राय: उनको नयाँ-नयाँ तस्वीर सामाजिक सञ्जाल हरुमा पोस्ट गरिरहन्छिन् ।

त्यसतै अहिले अभिनेत्री स्यारोनले केही समय पहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर पोस्ट गरेकी छिन । उक्त्त तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । तस्वीरमा देख्न सकिन्छ । अभिनेत्री हतारमा कुर्ता लगाएर सुरुवाल लगाउन भुलेकी हुन् कि जस्तो लाग्न सक्छ तर वास्तवमा अभिनेत्रीले एक नयाँ शैलीमा तस्वीर शुट गरेकी छिन् ।

स्यारोन पहिलो हैन कि यस शैलीमा पहिलो पटक देखिएको, यस भन्दा पहिले नै बलिउड अभिनेत्री शिल्पा शेट्टी यस शैलिमा देखिएकी थिइन् । त्यस समयमा अभिनेत्री शिल्पाको तस्वीर असामाजिक सञ्जाल हरुमा निकै भाइरल भएको थियो ।

त्यसतै अहिले अभिनेत्री स्यारोनको तस्वीर निकै भाइरल भइरहेको छ । तस्वीरमा अभिनेत्रीका फ्यानले लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् । अहिले अभिनेत्रीको तस्वीर मा १५ सय भन्दा बढीले लाइक गरिसकेका छन् ।

 

View this post on Instagram

 

A post shared by @sharons_26

 

View this post on Instagram

 

A post shared by @sharons_26


प्रकाशित : शुक्रबार, माघ २१, २०७८१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

न्यू-योर्क पुगेर धपक्कै बलेकी अभिनेत्री बर्षा, तस्वीर देखेर फ्यान भए चकित