नोराको यस तस्वीरले सामाजिक सञ्जालमा मच्चियो खैला-बैला, भन्छिन् जो मसँग जोडिन चाहन्छन्….

नोरा फतेहीले आफ्नो अभिनय, सौन्दर्य र उनको मनमोहक शैलीको कारण करोडौँ मानिसको मनमा राज गर्न सफल भएकी छिन् । आजको समयमा नोराका फ्यान उनको एक झलक पाउन आतुर हुने हर्दछन् ।

बलिउड क्षेत्रको चर्चित डान्सर नोरा फतेही उनको उत्कृष्ट नृत्यका कारण बलिउड क्षेत्रमा विशेष पहिचान बनाउन सफल भएकी छिन् । यही कारणले नोरालाई आज कुनै पनि पहिचानमा खाँचो छैन। कहिले पारम्परिक लुकामा भने कहिले कहिले पश्चिमी शैलीमा नोरा आफ्ना फ्यानलाई मोहित बनाउने गर्छिन् ।

एक पटक फेरी नोरा आफ्नो फरक शैलीको कारण मानिसहरुलाई मोहित बनाएकी छिन् । हालै नोराले आफ्नो इन्स्टाग्राम खातामा यस्तो तस्वीर सेयर गरेकी छिन्, जसलाई देखेर उनका फ्यान हरुले आफ्नो होस गुमाएका छन् ।

नोरा उनको पछिल्लो तस्वीरमा कालो बिकिनीमा देखिएकी छिन् । अभिनेत्रीको यो लुकले फेरि एक पटक सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग ल्याएको छ । यस तस्वीरमा अभिनेत्री नोराले आफ्नो लुकलाई पुरा गर्नको लागिहल्का मेक-अप गरेकी छिन् भने कानमा गो:ल्डेन कलरको इएर-रिंग लगाएकी छिन् ।

यस तस्वीरमा नोरा स्विमिंग पुलको छेउमा देखिएकी छिन् । यस क्रममा अभिनेत्रीको सबै ध्यान मोबाइलमा रहेको देख्न सकिन्छ । नोराले यस तस्वीर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘म अर्को छुट्टीको तयारीमा ​​छु… जो मसँग जोडिन चाहन्छन्।’

प्रकाशित : बिहिबार, माघ २०, २०७८११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री ऋचा शर्माले छोराको साथमा सार्वजनिक गरिन् यति मनमोहक तस्वीरहरु