अभिनेत्री स्वस्तिमा पारदर्शी पोसाक लगाएर देखिइन् श्रीमानको साथमा, ८ तस्बिर सहित

नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो फोटो शुटको कारण चर्चामा आएकी छिन् ।

चर्चित नेपाली फिल्म फिल्म होस्टल रिटर्न्सबाट अभिनय यात्रा सुरु गरेर विभिन्न म्युजिक भिडियो मार्फत सबै माजामा चर्चामा रहन असफल अभिनेत्री स्वस्तिमा खड्का यति बेला युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् ।

अभिनेत्री स्वस्तिमाले अभिनय गरेको गीत कुटुमा कुटु बोलको गीतको भिडियो त्यस समयमा निकै मन पराइएको थियो । अहिले सम्मको अवस्थामा हेर्ने हो भने उक्त गीतको भिडियो अहिले सम्मकै नेपाली गीतको भिडियोमा सबै भन्दा बढी हेरिने भिडियोमा पर्छ ।

यति बेला अभिनेत्री विभिन्न फिल्मको सुटिंगमा व्यस्त हुनुको साथै चाडै नै उनि अभिनीत फिल्म ‘चपली हाइट ३’ देखिँदै छिन् । अहिले अभिनेत्रीको एक तस्वीर सामाजिक सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा अभिनेत्री उनको पति निश्चल बस्नेतको साथमा देखिएकी छिन्। तस्वीरमा अभिनेत्री एक पारदर्शी पोशाकमा देखिएकी छिन् ।

अहिलेको समयमा स्वस्तिमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन कति पनि समय लाग्दैन।

तस्वीर स्रोत: स्वस्तिमा खड्का इन्स्टाग्राम

प्रकाशित : बुधबार, माघ १९, २०७८१५:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित बलिउड फिल्म ‘कभी खुशी कभी गम’ को शाहरुख र काजोलका छोरा कृष छन् यस स्थानमा, चिन्नु भयो ?