भाइरल तस्वीर: बलिउड अभिनेत्री जाह्नवीले आधा व:क्ष्य-:स्थल देखाउँदै सार्वजनिक गरिन् यस्तो तस्वीर !

बलिउड क्षेत्रमा उदाउँदै गरेकी अभिनेत्री जाह्नवी कपूर पछिल्लो समयमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । त्यस्तै पछिल्लो समयमा अभिनेत्रीले ऐनामा लिएको तस्वीरको कारण चर्चामा आएकी छिन् ।

बलिउड अभिनेत्री जाह्नवी कपूरको सुन्दरतामा मोहित नहुने सायदै कमै होलान् । अभिनेत्री आफ्ना फ्यानसँग जोडी रहनको लागि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । यति बेला अभिनेत्रीले सेल्फी लिँदै गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जसमा उनले ड्रे:सलाई एक एक छेउको काँधबाट तल झारेकी छिन् ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा जाह्नवी कपूर सेल्फी खिचिरहेको देखिएकी छिन् । अभिनेत्रीले हातमा फोन समातिरहेकी छिन् । तस्वीरमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ ।

यस तस्वीरमा अभिनेत्री जाह्नवीले कालो रंगको वान पिस लगाएकी छिन् । यस तस्वीरको लागि अभिनेत्रीले काँधको एक तर्फबाट ड्रेस अलि तल झरेको छिन् । अहिले अभिनेत्रीको तस्वीरमा फ्यानहरुले लगातार लाइक गरिरहेका छन् । भने कमेन्टमा अभिनेत्रीको सुन्दरताको तारिफ गरिरहेका छन् ।

प्रकाशित : मङ्गलबार, माघ १८, २०७८१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेटमा सबैका अगाडि कपडाले धोका दिँदा लज्जित भइन् नोरा, तैपनि लाज छोप्न हरदम प्रयास गरिन्