बलिउड अभिनेत्री मलाइका आरोडा पछिल्लो समयमा प्राय: कुनै अभिनय वा डान्स भन्दा पनि अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउने गरेकी छिन्। जब अभिनेत्री मलाइका सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्छिन् सबैको नजर अभिनेत्रीको पोशाकमा पर्ने गर्दछ। यस पटक पनि त्यस्तै भएको छ ।
पारदर्शी पोशाक लगाएकी अभिनेत्रीले एक भन्दा बढी पो:जमा कैद गरिएका तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्रामा पो:स्ट गरेकी छिन् । पछिल्लो फोटो-शूटमा मलाइका आरोडा एक भन्दा बढी शैलीमा तस्वीर खिचिएका तस्वीर सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्रीका फ्यान अभिनेत्रीको यस अवतारका तस्वीर देखेर आफ्नो नजर हटाउन सकेका छैनन् ।
मलाइकाले तिन तस्वीर सार्वजनिक गरकी छिन् जस मध्ये दुई तस्वीरको क्याप्सनमा लेखेकी छिन् त्यस्तै पहिलो तस्वीरको क्याप्सनमा लेखिएकी छिन् ‘यस्तो तरिकाले नाच्नुहोस् कि तपाईलाई कसैले हेरिरहेको छैन।’ त्यसै गरी अर्को तस्वीरको क्याप्सनमा लेखिएकी छिन् ‘फेरी फर्किने अवस्था छैन।’
यति बेला अभिनेत्रीको तस्वीर हेरेर केही फ्यानले उनको उमेरसँग तस्वीरको मजाक उडाएका छन् । अहिलेको समयमा अभिनेत्री मलाइका बलिउड अभिनेता अर्जुन कपूरको प्रेममा छिन् । अर्जुन उनी भन्दा ११ वर्ष कान्छा छन् ।