बलिउडमा छोटो समयमा चर्चामा आउन सफल अभिनेत्री अनन्या पाण्डे पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘गहेराइया’ लाई लिएर चर्चामा छिन् । अहिलेको समयमा अभिनेत्री अनन्य उनको सह-कलाकारको साथमा उनको आगामी फिल्मको प्रचारमा लागेकी छिन् । यसै क्रममा: अभिनेत्री अनन्याले उनको पछिल्लो फोटो शुटको केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
अनन्या पाण्डेले फ्यानहरुलाई आफ्नो पछिल्लो फोटो सुटको केही झलक फ्यान हरुलाई देखाएकी छिन् । उनले यी तस्वीरहरु इन्स्टाग्राममा खातामा शेयर गरेकी छिन् ।
तस्वीरमा अभिनेत्री अनन्या पाण्डे गुलाबी र सुन्तला रंगको मिनी ड्रे-समा देखिएकी छिन्, जसमा उनी निकै ह:ट देखिएकी छिन् ।
यससँगै अनन्या पाण्डे मि-नी ड्रेसमा सुन्तला रंगको ज्याकेट लगाएकी देखिएकी छन् । अहिले अभिनेत्री अनन्याको तस्वीरले फ्यान हरुको मनमा एक किसिमको तरङ्ग पैदा गरेकी छन् ।
अभिनेत्री अनन्याले आफ्नो लुकलाई पुरा गर्नको लागि कपाल खुला राखेकी छिन् भने मिल्दो-जुल्दो रङको हिल लगाएकी छिन् जसले उनको लु:कलाई पूरा गरेको छ ।
अनन्या पाण्डेको फिल्म ‘गहराइयाँ’ ११ फेब्रुअरी सन २०२२ मा रिलीज हुनेछ। यस फिल्ममा उनीसँगै दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी, धैर्य करवा जस्ता स्टारहरु देखिनेछन् ।