भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डाै- सरकारले भोलि सोनाम ल्होसारको अवसरमा देश भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकका अनुसार भोलि सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै भोलि माग १९ गते देशभरका सरकारी कार्यालय र सार्वजनिक सङ्घसंस्था बन्द रहने कुरा जानकारी गराएको छ ।

प्रकाशित : मङ्गलबार, माघ १८, २०७८१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेस चौतारी वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि अधिकारी नेकपा (एमाले) छोडी नेकपा(माओवादी) मा प्रवेश