एजेन्सी : पूजा बनर्जी (Puja Banerjee) भारतीय टेलिभिजन जगतकी एक सुन्दर अभिनेत्री हुन्। उनको पूर्ण फक्रिएको तारुन्यता र कस्सिलो आकर्षक यौ;-वनले जोकोहीँलाई पनि सम्मोहित पार्छ। यहीँ कारण उनका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट हुनेबित्तिकै भाइरल हुने गर्छ। यसैबीच पूजाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना केही नयाँ तस्विरहरू सेयर गरेकी छिन्, जुन अहिले इन्टरनेटमा चौतर्फी चर्चाको विषय बनेको छ।
पूजा हालै गोवामा छुट्टी मनाउन गएकी थिइन्। उनले गोवाका केही तस्विर आफ्नो इन्स्टामा सेयर गरेकी छिन्।
तस्बिरमा पूजा सुन्दर एवं का;-मुक देखिएकी छिन्। पूजाले समुन्द्र किनारामा थुप्रै पोजहरुमा तस्बिर खिचेकी छिन्।
पूजाका यी तस्बिरहरु हेरेर मानिसहरुले उनको लोभलाग्दो जिउडाल र आकर्षक यौ;-वनको खुलेर तारिफ गरेका छन्।
इन्स्टाग्राममा सेयर गरिएका यी तस्बिरहरुमा लाखौँ लाइक्स आएका छन्।
सामाजिक सञ्जालमा उनको राम्रो फ्यानफलोइङ छ। यहीँ कारण उनी इन्स्टाग्राममा सक्रिय छिन्।
पूजा बनर्जीले गत वर्ष गोवामा कुणाल वर्मासँग दोस्रो पटक विवाह गरेकी थिइन्।