यस हप्ता यी ४ राशिलाई अत्यन्तै शुभ हुने, अनेक क्षेत्रबाट हुनेछ नसोचेको लाभ !

यस साता ४ राशिलाई अत्यन्तै शुभ हुने भएको छ । ठूलो मात्र मात्रामा धन मिल्नुको साथै सुख पनि मिल्नेछ। यो समयमा केही व्यक्तिहरूले खर्च गर्दा सावधानी अपनाउनुपर्नेछ। यस सातामा मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशि मध्ये कुन-कुन राशिलाई शुभ हुनेछ हेर्नुहोस्….

मेष राशि

यस सातामा मेष राशिको लागि दाम्पत्य जीवन सुखद रहने छ भने जीवनसाथी तथा सन्तानबाट खुशी र सहयोग मिल्नेछ । भगवान गणेशको पूजा आराधना गर्नाले मनमा शान्ति मिल्छ। यात्राको अवसर मिल्नेछ । यो साता व्यापारमा लाभ मिल्नेछ ।

मिथुन राशि

यस साता मिथुन राशिको लागि शुभ फलदाही रहनेछ । कार्य स्थलमा मान सम्मान मिल्नेछ । यो साता अनुकूल रहनेछ । सहकर्मी र उच्च पदमा रहेका व्यक्तिहरूबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक हुनाले कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ । समाजमा मान सम्मान मिल्नेछ ।

वृश्चिक राशि

यस सातमा वृश्चिक राशिका मानिसलाई गरेका काममा सफलता मिल्नेछ साथै कार्यक्षेत्रमा सकारात्मक नतिजा मिल्नेछ । मान-सम्मानमा वृद्धि हुनेछ। मनमा नयाँ जोश जाँगर रहनेछ । पारिवारिक तर्फबाट काममा साथ र खुशी मिल्नेछ। यो साता तपाईको स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ राशि

कुम्भ राशिको लागि यस साता निकै शुभ रहने र चारैतिरबाट शुभ समाचार प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । तर बढ्दो कामको दाम्पत्य जीवन सुखद रहनेछ। तपाईंले आफ्ना शत्रुहरूमाथि हाबी हुनुहुनेछ। रोकिएको धन प्राप्त हुनेछ ।

प्रकाशित : आइतबार, माघ १६, २०७८१४:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको राशिमा सूर्यले प्रवेश गर्दै, यी राशिको जीवनमा आउनेछ अनेक समस्या, जान्नुहोस् आफ्नो अवस्था