एजेन्सी : सन् २०२१ का सबैभन्दा से;*-क्सी अभिनेत्रीहरु को-को हुन् त ? भारतीय लोकप्रिय सञ्चारमाध्यम ‘वेबदुनिया’ ले गरेको अनलाइन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ। यस सूचीमा तन्नेरी अभिनेत्रीहरु अगाडी परेका छन्। यस सर्वेक्षणले भविष्यमा यिनैले राज गर्ने देखाउँछ। हेर्नुहोस् ती १० अभिनेत्रीहरु को-को हुन् त ?
• कियारा आडवाणी(Kiara Advani) : –
View this post on Instagram
कियारा आडवाणीलाई अनलाईन युजरले सबैभन्दा से;*-क्सी अभिनेत्री मानेको छ र नतिजा चकित पार्ने खालको छ। कियाराले २३.४ प्रतिशत मत प्राप्त गरिन्। कबीर सिंह, गुड न्यूज र शेरशाह जस्ता फिल्मबाट कियाराको लोकप्रियता निकै बढेको छ। उनी सुन्दरता र का;-मु*क_ताको गज्जब संयोजन हुन्। युवापुस्तामाझ उनी निकै लोकप्रिय छिन्।
• उर्वशी रौटेला(Urvashi Rautela) : –
View this post on Instagram
उर्वशी आफ्नो नाम जस्तै कुनै अप्सरा भन्दा कम छैन। चलचित्रहरुमा कमै देखिएपनि उनको व्यस्तता भने धेरै छ। हालै उनी मिस वर्ल्ड २०२१ मा जज बनेकी थिइन् र ९ करोड भारु रकम लिएकी थिईन्। उनका ह*;ट तस्विर र भिडियोहरूले सामाजिक सञ्जालमा तहल्का मच्चाईरहेको हुन्छ। उर्वशीले २३ प्रतिशत मत प्राप्त गरिन् र कियाराभन्दा निकै कम मतान्तरले पछि परिन् ।
• दिशा पटानी(Disha Patani) : –
View this post on Instagram
दिशा पटानी १७ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा परेकी छिन्। उनले बिस्तारै चलचित्र क्षेत्रमा आफ्नो अलग छाप छोड्दैछिन् तर सामाजिक सञ्जालमा उनले सबैलाई उछिनिसकेकी छिन्। सामाजिक सञ्जालमा उनको राम्रो फ्यानफलोइङ रहेको छ। उनका फोटोहरु लगातार भाइरल भईरहेका हुन्छन्।
• दीपिका पादुकोण(Deepika Padukone) : –
View this post on Instagram
उर्वशी, दिशा र कियाराबीच धेरैजसो मत बाँडियो र ती तीनै नायिकाहरु सबैभन्दा अगाडी रहे। दीपिकाले ६.२५ प्रतिशत मत ल्याएर चौथो स्थानमा परेकी छिन्। अहिले दीपिकाले थोरै फिल्ममा मात्र काम गरेको भए पनि उनको लोकप्रियतामा कुनै कमी आएको छैन।
• जान्हवी कपूर(Janhvi Kapoor) : –
View this post on Instagram
जान्हवी कपूरले ६ प्रतिशत भोट पाएकी छिन् र पाँचौं नम्बरमा छिन्। जान्हवीले केही दिनयता सामाजिक सञ्जालमा सक्रियता बढाएकी छिन्।
• मौनी रोय(Mouni Roy) : –
View this post on Instagram
मौनी रोय पनि सामाजिक सञ्जालमा बढी सक्रिय छिन्। उनका लोभलाग्दा तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्छन्। यहीँ कारण मौनीले छैठौँ स्थान हासिल गरेकी छिन्।
• सनी लियोनी(Sunny Leone) : –
View this post on Instagram
सनी लियोनी कुनै समय यो सूचीको शीर्ष स्थानमा थिईन्। तर पछिल्लो समय उनको लोकप्रियता दिनानुदिन घट्दै गईरहेको छ। अहिले उनी सातौँ स्थानमा छिन्।
• प्रियंका चोपडा(Priyanka Chopra) : –
View this post on Instagram
प्रियंकाले आफ्नो अधिकांश समय भारत बाहिर बिताउँछिन्। सामाजिक सञ्जाल मार्फत मात्रै उनी आफ्ना भारतीय फ्यानसँग सम्पर्कमा रहन्छिन्। प्रियंका यो सूचीको आठौँ स्थानमा परेकी छिन्।
• तारा सुतारिया(Tara Sutaria) : –
View this post on Instagram
तारा सुतारियाको तडप(Tadap) सन् २०२१ मा रिलिज भएको थियो जसमा उनको अभिनयको निकै प्रशंसा भएको थियो। तारा युवापुस्ताहरूमाझ लोकप्रिय छिन् र यो सूचीमा नवौँ स्थानमा पर्नु भनेको उनको लागि ठुलो उपलब्धी हो।
• आलिया भट्ट(Alia Bhatt) : –
View this post on Instagram
यो सूचीमा आलिया अन्तिम स्थानमा परेकी छिन्।