अभिनेत्री रकुलले बो-:ल्डनेस देखाउन कै लागि लगाइन् यस्तो पोसाक, तस्वीर भाइरल हुँदै !

दक्षिण भारतीय तथा बलिउड फिल्ममा आफ्नो उत्कृष्ट अभिनय प्रदर्शन गर्न सफल अभिनेत्री रकुल प्रीत सिंहलाई आज कुनै पनि परिचयको आवश्यक पर्दैन । अभिनेत्री रकुलले आफ्नो अभिनयले मात्रै नभई आफ्नो मनमोहक शैलीले पनि मानिसहरूलाई मोहित बनाएकी छिन् । अहिले फेरी अभिनेत्री पटक उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आएकी छिन् ।

अभिनेत्रीले बिहीबार उनको आधिकारिक इन्स्टाग्राम खातामा केही तस्वीर पोस्ट गरेकी छिन्। तस्वीरमा अभिनेत्री निकै बो-ल्ड अवतारमा देखिएकी छिन्। यस तस्वीरमा अभिनेत्री जाली भएको सेतो कपडामा देखिएकी छिन् । अभिनेत्री यस तस्वीरको लागि उनले लगाएको टपलाई मात्र एक बटमको मद्दतले लगाएकी छिन् ।

यससँगै अभिनेत्रीले हाफ पाइन्ट पनि लगाएकी छिन् ।अभिनेत्रीले आफ्नो लुकलाई पुरा गर्नको लागि कपाललाई खुला छोडेकी छिन् । यस लुकमा रकुल निकै ह-:ट देखिएकी छिन् । अहिले अभिनेत्री रकुलले पोस्ट गरेको तस्वीरमा विभिन्न कलाकार लगाएत फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८१४:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस गीतले बनायो अभिनेता धनुषलाई स्टार, देश विदेशबाट पाएका थिए चर्चा !