फुलबुट्टे सारी छपक्क लगाउँदा का*;मुक देखियो उर्फीको अवतार, घायल बनाउनेछ तपाईलाई

एजेन्सी : भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद(Urfi Javed)सँग सिम्पल आउटफिटलाई ग्लामरस तरिकाले लगाउने खुबी छ। यहीँकारण उनको आउटफिट र ड्रेसिङ सेन्सले मानिसहरुको ध्यान आकर्षित गर्छ। उनका भनाई अनुसार उनले आफ्नो आउटफिट आफैँ डिजाइन गर्छिन्। उर्फीलाई आउटफिट लगाउने भन्ने पनि राम्रो ज्ञान छ, जसले गर्दा जोकोहीँ पनि उनीप्रति आकर्षित हुन्छन्। हालै उर्फीका केही नयाँ तस्बिरहरु सार्वजनिक भएका छन्।

यी तस्बिरहरुमा उर्फी जावेदले पिङ्क-व्हाइट शिफन फ्लोरल सारी(Pink-White Chiffon Floral Saree) लगाएकी छिन्। उनले सारीलाई लो वेस्ट(Low Waist) मा लगाएकी छिन्।

उर्फी जावेदले साडीसँग गुलाबी रङ्गको ब्लाउज लगाएकी छिन्, जुन धेरै स्टाइलिस छ। जसको अगाडी भाग कलात्मक ढङ्गले काटिएको छ।

उर्फीको यो स्टाइलिश ब्लाउजले चौतर्फी चर्चा पाएको छ।

यो साडीमा उर्फी जावेद निकै सुन्दर र ग्लामरस देखिएकी छिन्। यसमा उनले आफ्नो मनमोहक एक्स्प्रेसन पनि देखाएकी छिन्।

उर्फी जावेद ‘बिग बोस ओटीटी(Bigg Boss OTT)’ मा आएदेखि नै चर्चामा छिन्। मानिसहरू उनको व्यक्तिगत जीवन, विशेष गरी उनको सम्बन्धबारे खास चासो लिन्छन्।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री रकुलले बो-:ल्डनेस देखाउन कै लागि लगाइन् यस्तो पोसाक, तस्वीर भाइरल हुँदै !