छोरीको नाममा पा:र्सल आउँदा अभिनेत्री प्रियंका भइन् उत्साहित, सार्वजनिक गरिन् यस्तो भिडियो !

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्कीको चर्चा कुनै आगामी फिल्म र म्युजिक भिडियोको नभई अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीर तथा भिडियोको कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री उनको हरेक क्रियाकलापको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् ।

केही वर्ष पहिलेसम्म अभिनेत्री प्रियंका कार्की नेपालको एक उत्कृष्ट अभिनेत्रीको रुपमा परिचित थिइन् तर पछिल्लो समयमा अभिनेत्री प्रियंकाको अभिनय क्षेत्रमा लोकप्रियता घट्दै गएको छ । भने सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । अहिलेको समयमा जब अभिनेत्री आमा बनेकी थिइन् त्यस समय देखि आफ्नी समय परिवारलाई दिइरहेकी छिन् ।

जब अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समय देखि नै अभिनेत्री सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । पछिल्लो समयमा उनले सार्वजनिक गरेका छोरीको तस्वीर पनि निकै भाइरल भएका थिए । तर केही समय यता अभिनेत्रीको चहल पहल र सामाजिक सञ्जालमा हुने चर्चा कम हुँदै गएको छ ।

अहिले अभिनेत्री प्रियंकाले सामाजिक सञ्जाल युट्युबमा एक भिडियो सार्वजनिक गरेकी छिन् । भिडियोमा देख्न सकिन्छ, अभिनेत्रीको छोरीलाई पार्सल आएको छ । जसमा अभिनेत्री प्रियंकाको छोरीलाई विभिन्न कपडा, सोफा, जुत्ता लगाएतका चिज रहेका छन् । उक्त्त सामान देखेर अभिनेत्री निकै उत्साहित भएकी छिन ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८११:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फुलबुट्टे सारी छपक्क लगाउँदा का*;मुक देखियो उर्फीको अवतार, घायल बनाउनेछ तपाईलाई