समीक्षा र पलको सम्बन्धको चर्चा: अब समय आउँदैछ यथार्थ खुलाउने- गायिका समीक्षा अधिकारी

अहिलेको समयको चर्चित गायिका समीक्षा र नायक पल शाहको सम्बन्धलाई लिएर भएको चर्चाको वास्तविक यथार्थ बाहिर ल्याउने कुरा गायिका समीक्षा अधिकारीले बताएकी छिन् ।

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै गायिकाले लेखेकी छिन् । ‘पछिल्लो समयमा नायक पल शाह र मेरो बारेमा केही सामाजिक सञ्जालमा कपोकल्पित समाचारहरु आइरहेका छन् । त्यसमामा मेरो घ-म्भिर ध्यानाकर्षण भएको छ । केही समाचारमा मेरो र पल शाहको ज्युको सम्बन्धलाई लिएर तोड मोड गरेर केही तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् ।’

‘म लामो केही भन्दिन्, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउदैछ, यथार्थ खुलाउनेछु।’ अहिले गायिका समीक्षाले सामाजिक सञ्जालमा पोस्ट गरेको यो पोस्ट निकै भाइरल भाइरल भइरहेको छ ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरीको नाममा पा:र्सल आउँदा अभिनेत्री प्रियंका भइन् उत्साहित, सार्वजनिक गरिन् यस्तो भिडियो !