यति धेरै जाडोमा अभिनेत्री परिणीति चोपडाले सार्वजनिक गरिन् यस्तो रुप, तस्वीर भारल हुँदै !

अहिलेको समयमा बलिउ अभिनेत्री परिणीति चोपडा अभिनयमा भन्दा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अहिले अभिनेत्रीको स्कुबा डाइभिङको मजा लिँदै गरेको केही तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्वीर तथा भिडियोलाई फ्यान हरुले निकै मन पराएका छन् ।

अभिनेत्रीले सामाजिक सञ्जालमा स्कुबा डाइभिङ गरिरहेको तस्वीर सेयर गरेकी छन् । यी तस्वीरमा परिणिती चोपडा पानी मुनि समुद्रको दृश्य हेर्दै छिन् । तस्वीरहरुमा अभिनेत्री कालो ट्राउजरको साथमा नीलो फुल टी-शर्ट लगाएको देख्न सकिन्छ । अभिनेत्री परिणीतिले यी तस्वीर तथा भिडियोलाई उनको आधिकारिक इन्स्टाग्राम खातामा सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री परिणिती चोपडाको आगामी फिल्मको बारेमा कुरा गर्दा उनी सुरज बडजात्याको फिल्म ‘उँचाई’ मा काम गरिरहेकी छिन् । यस फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, ​​अनुपम खेर, नीना गुप्ता, सारिका र डेनी जोङ्पासँग स्क्रिन सेयर गर्नेछिन् । यस बाहेक परिणीति सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ मा हुनेछिन्, जसमा उनको साथमा रणवीर कपुर, अनिल कपूर र बबी देओल देखिने छन् ।

 

प्रकाशित : बुधबार, माघ ०५, २०७८१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलचित्र क्षेत्रमा फर्कँदै अभिनेत्री प्रियंका, घटाइन साढे पाँच किलो तौल !