एजेन्सी : बलिउड अभिनेत्री एमी ज्याक्सन(Amy Jackson) ले कैयन् हिन्दी फिल्महरुमा काम गरिसकिन्। तर प्रेमी जर्ज पानायोटोउ(George Panayiotou) सँग इन्गेजमेन्ट गरेपछि उनले फिल्मी संसारलाई अलविदा गरेकी छिन्। यद्यपि सामाजिक सञ्जालमा उनी आफ्नो बो_-:ल्ड-*नेसबाट फ्यान्सको होश उडाईरहन्छिन्। हालै उनले आफ्ना केही तस्बिरहरु शेयर गरेकी छिन्, जसमा उनको बो_-;-ल्ड अवतारले इन्टरनेटमा तहल्का मच्चाएको छ।
एमी ज्याक्सनले इन्स्टाग्राममा आफ्ना नयाँ तस्बिर शेयर गरेकी छिन्, जसमा उनी निकै बो_ल्ड एवं ह:_;ट लुकमा देखिएकी छिन। उनले ब्ल्याक मोनोकोनी लगाएको देख्न सकिन्छ।
एमी ज्याक्सनका यी तस्विरहरु निकै भाइरल भइरहेका छन्। उनले आफ्नो घरको बाल्कोनीमा बो_-ल्ड पोज दिएकी छिन्।
यी तस्बिरहरुले फ्यान्सको होश उडाएको छ।
एमी ज्याक्सनले ‘सिंह इज ब्लिङ’ र ‘फ्रिकी अलि’ जस्ता फिल्ममा काम गरिसकेकी छिन्। यससँगै उनी सुपरस्टार रजनीकान्तको फिल्म ‘२.०’ मा देखिएकी छिन्।
एमी ज्याक्सनले सन् २०१९ मा प्रेमी जर्ज पानायोटोउसँग इन्गेजमेन्ट गरेकी थिईन्। उनको एउटा छोरा पनि छ, जससँगको आफ्नो तस्बिर प्राय: शेयर गरिरहेकी हुन्छिन्। उनी विगत केही वर्षदेखि सिल्वर स्क्रिनबाट टाढै छिन्।