सधैँ सुन्दर तस्वीरले फ्यानहरुको मन जित्ने निक्की यस पटक भइन् उ:प्स मो-:मेन्टको सिकार

भारतको चर्चित शो ‘बिग बोस १४’ बाट चर्चामा आउन सफल निक्की तम्बोली पछिल्लो समयमा निकै चर्चामा हुने गरेकी छिन् । निक्की आफ्ना फ्यानहरुसँग जोडिरहनको लागी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अहिलेको समयमा निक्की कहिले उनले लगाएको ड्रेश र कहिले उनको बो-ल्ड अवतारको कारण भाइरल हुने गरेकी छिन् ।

यस पटक भने निक्कीको तस्वीर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । निक्की तम्बोलीले अहिले सेतो पोशाकमा केही तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । यस तस्वीरमा निक्कीले सेतो ट्राउजरको साथ टाइट क्रप टप लगाएकी छिन् । जसमा अभिनेत्रीको भित्र वस्त्र देखिएको छ जसको कारण फ्यानबाट अहिले भने निक्की उनी उ-प्स मो:-मेन्टको सिकार भएकी छिन् ।

यस तस्वीरलाई निक्किले आधिकारिक इन्स्टाग्राम खातामा सार्वजनिक गरेकी छिन् । अहिले निक्कीले विभिन्न पोजमा तस्वीर सार्वजनिक गरेकी छिन् । निक्की तम्बोली दक्षिण भारतको साउथका धेरै फिल्ममा देखि सकेकी छिन् । तर उनी वास्तविक अर्थमा ‘बिग बोस सिजन १४’ बाट सबैमाझमा चिनिन् ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह भएको १८ वर्षपछि अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तको सम्बन्ध विच्छेद !