बलिउड अभिनेत्री जाह्नवीको अहिलेसम्म नदेखिएको यस्तो रुप, भाइरल हुनकै लागि यतिसम्म गरेकी हुन् ?

बलिउड अभिनेत्री जाह्नवी कपूरले हालै उनको सामाजिक सञ्जाल इन्स्टाग्राम खातामा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा अभिनेत्री निकै बो-:ल्ड देखिएकी छिन् । यस तस्वीरको लागि अभिनेत्रीले पिंक कलरको बिकिनी लगाएकी छिन् ।

बलिउड अभिनेत्री जाह्नवी कपुर हरेक दिन कुनै न कुनै कारणले चर्चामा आउने गर्छिन् । कहिले आफ्नो कामका कारण त कहिले आफ्नो बो:-ल्डनेसका कारण, अभिनेत्री सधैँ फ्यानहरु माझ चर्चामा रहन्छिन् । उनले छोटो समयमै फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन् । जाह्नवीले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेकी छिन्, यसका अलावा उनको मनमोहक अभिनयका कारण पनि मानिसहरु अभिनेत्री प्रति मोहित छन् ।

अभिनेत्री जाह्नवी पुन: चर्चामा आएकी छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम पेजमा केही तस्वीर शेयर गरेकी छिन्, जसमा उनी बो:-ल्डनेसको सबै सीमा पार गर्दै देखिएकी छिन् । यो फोटो सुटकामा जाह्नवीले पिंक कलरको बिकिनी लगाएकी छिन् ।

अहिले अभिनेत्री जाह्नवीको यी तस्वीर निकै भाइरल भएका छन् । साथै अभिनेत्रीको तस्वीरमा फ्यानहरुले लगातार लाइक तथा कमेन्ट गरिरहेका छन।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सधैँ सुन्दर तस्वीरले फ्यानहरुको मन जित्ने निक्की यस पटक भइन् उ:प्स मो-:मेन्टको सिकार