मेष
तपाई अन्य व्यक्तिसँग विचार आदान-प्रदान गर्नुहुनेछ। अफिसको कार्य गर्नको लागि तयार रहनुहुन्छ। व्यवसायिक र निजी सबै कार्य सरलतापुर्वक पूरा गर्न सक्नुहुनेछ। उच्च पदाधिकारी खुशी रहनेछ।
वृष
पेसा-व्यवसायको स्थानमा सधैं झैँ समय बिताउनुहुनेछ। पारिवारिक सदस्य वा साथीसंग बाहिर घुम्न जानुहुनेछ। स्वादिष्ट भोजन गर्नको लागि बाहिर जानुहुनेछ। दैनिक दिनचर्याबाट विश्राम लिनुहुनेछ।
मिथुन
तपाईको दिन अधिक दौड-धूपमा बित्नेछ। उत्साह र शक्तिलाई उचित ठाउँमा उपयोग गर्नुहोला। तपाईको स्थिति बारम्बार परिवर्तन भईरहनेछ। तपाईको दिमाखी हाल शान्त राख्नुहोला।
कर्क
तपाईको भावनाशिल स्वभाव सफलताको भावक बन्नेछ। अत्यधिक भावनाशीलताबाट टाढा रहनुहोला। तपाईको भावनाशील स्वभाव भविष्यको लागि खतरनाक साबित हुन सक्छ। तपाईको मधुर बोली र भाषाबाट अरु व्यक्तिको मन जित्न सक्नुहुनेछ।
सिंह
तपाईको सिर्जनशीलता र वाक्यचातुर्यबाट अरु व्यक्ति प्रभावित हुनेछन्। प्रदर्शन क्षेत्रमा अगाडि बढ्नका लागि दुवै पक्षका कुराहरूलाई अगाडि बढाउन आवश्यक छ। तपाईंको बौद्धिक साम्यता राख्ने व्यक्तिसँग सम्पर्क हुनेछ।




तपाईले आफ्नो सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। विवाहित दम्पत्ति र प्रेमिकाको लागि परस्पर घनिष्टता बढाउनको लागि शुभ समय छ। साँझको समय भोजनको लागि राम्रो छ।
मकर
सिर्जनात्मक कलाकारको लागि दिन निकै लाभदायक छ। तत्यसैले तपाई कुनै नयाँ सिर्जनामा रुचि लिनुहुनेछ। लेखक र कलाकारले आफ्नो क्षेत्रमा राम्रो प्रदर्शन गर्नेछन्।
कुम्भ
जो मान्छे विदेशमा जान चाहन्छन् ,उनको लागि निकै शुभ दिन छ। विदेश जाने योग छ। उच्च अध्ययनको ईच्छुक विधार्थीको लागि समय राम्रो छ। व्यपार र व्यवसाय सम्बन्धि कार्य सरलतापूर्वक पूरा हुनेछ।
मीन
प्रदर्शनको क्षेत्रमा भविष्य उकालिने आशा राख्न सक्नुहुन्छ। व्यापारीको व्यापारमा वृद्धि हुनेछ। निजी जीवन सरलताले अगाडी बढ्नेछ। तपाईको लागि दिन अनुकुल हुने सम्भावना छ।