फोटो हेरेर नै जिउ शिरिङ्ग पार्ने खाले करिश्माका अवतार, ह:_-टनेसले मच्चाउछिन् तहल्का

एजेन्सी : भारतीय अभिनेत्री तथा मोडेल करिश्मा कर(Karrishma Kar) ले भारतीय मनोरञ्जनको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। उनी प्रोजेक्ट्सका साथ-साथै सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र इन्स्टाग्राममा आफ्ना बो:_-*ल्ड र ह*:_ट तस्विरहरू शेयर गरिरहेकी छिन्, जसको अक्सर चर्चा हुन्छ। आज हामी तपाईलाई उनका केही स्टाइलिश तस्बिरहरु देखाउँछौँ।

अभिनेत्री करिश्माले आफ्नो नयाँ वर्षको सुरुवात बो_:_ल्ड अवतार देखाएर गरिन्। उनले नयाँ वर्ष राजस्थानमा मनाएकी थिईन्, जसका केही तस्बिरहरु हालसालै शेयर गरेकी छिन्।

करिश्मा कर एक भारतीय अभिनेत्री हुन्। यससँगै उनी एक इन्स्टाग्राम स्टार पनि हुन्। पश्चिम बंगालको कोलकातामा जन्मेकी करिश्माले आफ्नो करियर मोडलका रूपमा सुरु गरेकी थिइन्। अहिले उनलाई हिन्दीदेखि साउथ सिनेमा र वेब सिरिजबाट अफर आउँछन्।

यसअघि पनि करिश्माले टिभी शो र म्युजिक भिडियोहरुमा काम गरिसकिन्। करियरको सुरुवाती दिनमा उनी मोडलिङसँगै अध्ययन पनि गर्थिन्। कडा मिहिनेतपछि अहिले उनी यो स्थानमा आइपुगेकी हुन्।

प्रकाशित : शनिबार, माघ ०१, २०७८१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली फिल्म ‘चपली हाइट ३’ हेर्न हलसम्म आएनन् दर्शक, फिल्म निर्माताले गरे फिल्म नचलेको स्वीकार !