अभिनेत्री प्रियंकाले परिवारको साथमा रमाउँदै सार्वजनिक गरिन् यस्ता तस्वीर, तस्वीर सहित !

अहिले अभिनेत्री प्रियंका कार्की अभिनय क्षेत्रबाट केही समय देखि टाढा भए पनि उनको चर्चा अभिनयमा सक्रिय कुनै अभिनेत्रीको भन्दा कम छैन । अहिलेको समयमा अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अहिले अभिनेत्री प्रियंकाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर तथा भिडियो निकै भाइरल हुने गरेका छन् ।

केही समय पहिले प्रियंकाले उनको गर्भावस्थाको तस्वीर तथा विभिन्न क्रियाकलापको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दा निकै भाइरल भएको थियो । त्यस्तै जब अभिनेत्रीले उनको छोरीलाई जन्म दिएकी थिइन्, त्यस समय देखि उनको चर्चा झनै बढेको छ । केही समय पहिले अभिनेत्रीले छोरो एक महिना पुगेको अवसरमा केही तस्वीर सार्वजनिक गरेकी थिइन् जुन निकै भाइरल भएको थियो ।

त्यसै पनि जब अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी थिइन्  त्यस समय देखि नै  प्रियंकाले उनको छोरीको नाममा इन्स्टाग्राम खाता खोलेकी थिइन् ।अहिले  छिटो समयमा नै प्रियंकाको छोरीको इन्स्टाग्रामा खातामा ठूलो सङ्ख्यामा फ्यान फलो-अर्स बढेका छन् । त्यस्तैमा अभिनेत्री प्रियंकाले केही समय पहिले परिवारको साथमा केही तस्वीर  सार्वजनिक गरेकी  छिन् । उक्त्त तास्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो बन्यो फिल्म ‘ए मेरो हजुर ४’ को टिजर, अनमोल र सुहानाको प्रेम कथा !