विवाह हुने खबर सार्वजनिक भएसँगै अभिनेत्री मौनीमा आयो यति धेरै परिवर्तन, सार्वजनिक गरिन् यस्ता तस्वीर !

बलिउड अभिनेत्री मौनी राय हरेक दिन आफ्ना फ्यानहरुलाई नयाँ-नयाँ फोटो शुटका तस्वीर सार्वजनिक गरिरहन्छिन् । अभिनेत्रीले आफ्ना सुन्दर तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई आकर्षित गर्न कुनै कसर छोडेकी छैनन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राम केही तस्वीर सार्वजनिक गरेकी छिन् । उक्त्त तस्वीरले अहिले सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग पैदा गरेको छ ।

तस्वीरमा अभिनेत्री मौनी पहेलो कलरको बिकिनिमा देखिएकी छिन् । अभिनेत्रीको यस अवतार देखेर फ्यानहरु मोहित भएका छन् ।

मौनी रायले आफ्नो इन्स्टाग्राम खातामा आफ्नो तस्वीर शेयर गरेकी छिन् जसमा उनी निकै बो:-ल्ड देखिन्छिन् ।

अहिले अभिनेत्रीको तस्वीरमा फ्यानहरुको लगातार  लाइक कमेन्ट आइरहेको छ । कमेन्ट मार्फत फ्यानहरुले अभिनेत्रीको सुन्दरताको निकै तारिफ  गरिरहेका छन् ।

अभिनेत्रीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएसँगै केही दिन देखि उनको विवाहको चर्चा निकै हुन् लागेको छ । भारतीय सञ्चार माध्यमको अनुसार अभिनेत्री यही जनवरी २७ मा व्यापारी सुरज नाम्बियारसँग विवाह बन्धनमा बाधिदै छिन् ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अल्लु अर्जुनको राजसी छाटकाट : आफ्नै प्राइभेट जेट र १०० करोडको बङ्गला