बलिउड अभिनेत्री ज्याकलिन देखिइन् यस्तो रुपमा, तस्वीर भाइरल नगर्दिन आग्रह !

बलिउड अभिनेता तथा अभिनेत्रीहरु आफ्नो प्रेम सम्बन्धको बारेमा मौन रहन मन पराउँछन् । त्यस्तैमा केही दिन पहिले बलिउड अभिनेत्री तथा अभिनेता विक्की कौशल र कट्रिना कैफ विवाह बन्धनमा बाधिएका थिए । विवाह भन्दा पहिले यो जोडीले पनि आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बताएका थिएनन् ।

त्यस्तैमा केही समय पहिले देखि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको केही भाइरल भएको तस्वीदेखी लिएर सलमान खानको थ्रोब्याक तस्वीरसम्म , जसले उनलाई मानिसहरूका अगाडि लाजमर्दो बनाएको थियो।

त्यस्तैमा केही दिन पहिले ज्याकलिन फर्नान्डिज र सुकेश चन्द्रशेखरसँगका अहिलेसम्म नदेखिएका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए । जसमा अभिनेत्रीको घाँटीमा लभ बाइट देख्न सकिन्छ । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डिजले एक विज्ञप्तिमा जारी गर्दै उनले फ्यानहरूलाई फोटोहरू भाइरल नगर्न आग्रह गर्दै भनिन्, “म अहिले कठिन समयबाट गुज्रिरहेको छु।’

यस्तो लभ बाइटको तस्वीर सार्वजनिक भएको यो पहिलो पटक भने हैन यस भन्दा पहिले पनि धेरै नै बलिउड अभिनेता अभिनेत्रीको यस्ता तस्वीर सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माल्दिभ्स पुगेर बलिउड अभिनेत्री अनन्या देखिइन् यस्तो रुपमा, तस्वीर भाइरल हुँदै !