माल्दिभ्स पुगेर बलिउड अभिनेत्री अनन्या देखिइन् यस्तो रुपमा, तस्वीर भाइरल हुँदै !

बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले माल्दिभ्समा बिदा मनाइरहेकी छिन् । त्यहाँबाट अभिनेत्रीले लगातार आफ्ना नयाँ फोटो शुटका  तस्वीरहरु लगातार सामाजिक सञ्जाल शेयर गरिरहेकी छिन् । जसलाई उनका फ्यानहरुले निकै रुचाइरहेका छन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा बिकिनी लगाएका धेरै तस्वीर शेयर गरेर फ्यान हरुलाई मोहित बनाएकी छिन् ।

अभिनय बाहेक अभिनेत्री आफ्ना फयानहरु सँग जोडिएर रहनको लागि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरिरहन्छिन्। सामाजिक सञ्जालमा अभिनेत्रीको ठुलो सङ्ख्यामा फ्यान फलोइंग रहेको छ । सायद यही कारण होला जब उनको पोस्ट सार्वजनिक हुन्छ भाइरल हुन कत्ति पनि समय लाग्दैन ।

अनन्यले यी तस्वीर उनको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।

यी तस्वीरहरूमा अनन्याले रातो र सेतो रंगको मिश्रित बिकिनी लगाएकी छिन् ।

तस्वीरमा अनन्याले स्टाइलिस नेकलेस, हातमा चुरा र स्टाइलिस चश्मा लगाएकी छिन् ।

सार्वजनिक भएको तस्वीरमा अनन्या अहिले सम्मकै फरक लुक्समा देखिएकी छिन् ।

अभिनेत्रीले यस तस्वीरमा देख्न सकिन्छ । आफ्नो लुकलाई पुरा गर्नको लागि हलाका मेक-अप गरेकी छिन् ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१२:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री सुष्मिता सेन तेस्रो पटक बनिन् आमा, ब्रेक-अपपछि यस्तो भिडियो भाइरल हुँदै !