को छन् ह:_*ट : मलाइका अरोडा या श्वेता तिवारी या ईशा गुप्ता ? फोटो हेरेर आफैँ गर्नुस् निर्णय

एजेन्सी : पछिल्लो समय बलिउड अभिनेत्रीहरु काममा भन्दा बढी सामाजिक सञ्जालमा व्यस्त हुन्छन्। खासगरी सामाजिक सञ्जाल इन्स्टाग्रामलाई अभिनेत्रीहरुले आफ्नो अड्डा बनाउने गरेका छन्। इन्स्टाग्राममा लगातार आफ्नो पोस्ट गरिरहन्छन् र फ्यान्स पनि तिनको पोस्ट देखेर खुशी हुन्छन्। आजकल मलाइका अरोडा, श्वेता तिवारी र ईशा गुप्ताका का:_*मुक तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्। आज हामी तपाईलाई यी तीन अभिनेत्रीहरुका फोटोहरु तपाईहरुमाझ पेश गर्छौँ, जुन तस्बिर हेरेर तपाईले कुन अभिनेत्री सबैभन्दा ह:_-ट भनेर निर्णय लिनुहोला।

• मलाइका अरोडा(Malaika Arora) : – 

उमेरको हिसाब गर्ने हो भने बलिउड अभिनेत्री मलाइका अरोडालाई बुढेसकालले छोईसक्यो। अहिले उनी ४८ वर्षकी भईसकिन्। तर उनमा उमेरको कुनै असर परेको छैन। उनका तस्विरहरुमा उनको सुन्दरता र रहरलाग्दो जिउडालको झलक राम्ररी देख्न सकिन्छ। उनका तस्बिरहरुलाई फ्यान्सले पनि असाध्यै मन पराउने गरेका छन्।

• श्वेता तिवारी(Shweta Tiwari) : – 

४१ वर्षीय अभिनेत्री श्वेतालाई सारीमा बिछट्टै राम्री देखिन्छ। ४१ वर्षको अर्धवैंश उमेरमा उनलाई २० वर्षकी कल्कलाउँदो युवती जस्तो देखिने फ्यान्सको भनाई छ।

• ईशा गुप्ता(Esha Gupta) : – 


विवादित बयान र उच्छ्रिङ्गल तस्बिरहरु पोस्ट गरेर चर्चामा आउने अभिनेत्री ईशा गुप्ताले यी तस्बिरहरु पोस्ट गरेर सामाजिक सञ्जालमा सनसनी मच्चाएकी छिन्। उनका मादक अवतारले युवापुस्तालाई लट्ठ पार्ने गर्छ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१६:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्जुन र मलाइकाको ४ वर्ष देखिको सम्बन्ध भयो अन्त्य ? नायिका घरबाट बाहिर निस्किनन् !