केही मानिस जन्म जात नै निकै भाग्यमानी हुन्छन् । यस्ता मानिसले जीवनमा कम मेहनतमा नै धेरै कुरा पाउने गर्दछ । भने यस्ता मानिससँग जोडिएका केही मानिसलाई पनि यिनीहरुको प्रभाले जीवनमा धेरै सफलता हासिल गर्छन् । धेरै पटक यस्ता मानिसहरू आफ्नो परिवारको उन्नति, समृद्धि र खुसीको कारण बन्छन्। आज हामी नाम एस्ट्रो-लोजी मार्फत हामी धेरै भाग्यशाली युवतीको बारे बताउनेछौँ ।
नामको पहिलो अक्षर ‘D’ भएका युवती
जसको नामको पहिलो अक्षर ‘D’ बाट सुरु हुन्छ उनिहरु निकै भाग्यमानी हुन्छन् । उनीहरुको स्वभाव यति राम्रो छ कि उनीहरुलाई सबैले माया गर्छन्। यिनीहरु हँसिलो र मायालु हुन्छन्। यिनीहरु जीवनमा सबै कुरामा सफलता पाउँछिन् र विलासी जीवन बिताउँछिन्। माता लक्ष्मीको कृपा सधैँ रहन्छ, यस प्रभावको कारण उनीहरुको सम्पूर्ण परिवारले पनि सुखमय जीवन बिताउँछ।
नामको पहिलो अक्षर ‘j’ भएका युवती
जसको नाम J अक्षरबाट नाम सुरु हुने केटीहरू धेरै मिलनसार र सबैको मन जित्ने स्वभावका हुन्छन्। उनी धेरै भाग्यमानी हुन्छन् आफ्नो श्रीमानको पनि चम्काउँछन् । जुन घरमा यस्ता युवतीको विवाह हुन्छ, त्यहाँ भएका सम्पूर्ण समस्या समाधान हुन्छ ।
नामको पहिलो अक्षर S भएका युवती
S बाट नाम सुरु हुने युवती धेरै मेहनती र महत्वकांक्षी हुन्छन्। उनीहरुले आफ्नो करियरमा उच्च स्थान हासिल गर्छन् । धेरै पैसा र सम्मान पाउँछन्। उसले आफ्नो परिवारको नाम उज्यालो ल्याउँछ। यस्ता युवतीहरु आमाबुवा र सासु ससुरा सबै परिवारको लागि निकै भाग्यमानी साबित हुन्छन् ।