यी नायिकाको उमेर थाहा पाउँदा छक्क पर्नुहुनेछ, जवान देखिन गर्छिन् लाखौँ खर्च !

बलिउड क्षेत्रमा धेरै यस्ता अभिनेत्री छन् जसले जवान देखिनको लागि लाखौँ खर्च गर्छन् । साथै ती बलिउडका  सुन्दर अभिनेत्रीको उमेर थाहा पाउँदा तपाई पनि छक्क पर्नुहुनेछ । जवान र सुन्दर देखि लाखौँ खर्च गर्ने अभिनेत्री मध्य अहिलेको समयको चर्चित अभिनेत्री मौनी राय पनि पार्छिन् । टिभी देखि बलिउडसम्म राजा गरेकी अभिनेत्री मौनी अहिलेको समयमा करोडौँ मानिसको मनमा राज गर्न सफल छिन् ।

टिभी शो नागिनबाट चर्चामा आउन सफल चर्चित अभिनेत्री मौनीको जन्म सन १९८५ सेप्टेम्बर २८ मा भएको थियो । मौनीले आफूलाई सामाजिक सञ्जाल तथा फिल्म पर्दामा सुन्दर देखाउको लागि धेरै शल्यक्रिया गरिरहेकी छिन् । सामाजिक सञ्जाल तथा फिल्म पर्दामा यति सुन्दर देखिने अभिनेत्री मौनीको उमेर सुनेर तपाइहरुलाई अचम्म लाग्न सक्छ ।

अभिनेत्री मौनी अहिले ३६ वर्षकी भइसकेकी छिन् । भारतीय मिडिया रिपोर्टका अनुसार मौनी आफ्नो फिटनेसका लागि दैनिक डेढ घण्टा का-र्डियो गर्छिन् । साथै उनी योगा पनि गर्छिन् । मौनी आफ्नो सौन्दर्यका कारण निकै परिचित छिन् ।

प्रकाशित : सोमबार, पुष २६, २०७८१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री सारा कार्तिकपछि यी युवकको साथमा ‘लभ यु’ भन्दै देखिइन् यस्तो अवस्थामा !