अभिनेत्री सारा कार्तिकपछि यी युवकको साथमा ‘लभ यु’ भन्दै देखिइन् यस्तो अवस्थामा !

बलिउड अभिनेत्रीले सारा छोटो समयमा नै बलिउडमा नाम कमाउन सफल भएकी छिन् । अभिनेत्री साराको फिल्म क्षेत्रमा जति नाम परिचित छ, त्यति नै समय-समयमा विभिन्न कारणले विवाद तथा चर्चामा आइरहन्छिन् । अभिनेत्रीको करियरमा अहिलेसम्म धेरै कलाकारसँग नाम जोडिएको छ जसमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको नाम पनि समावेश छ ।

पछिल्लो समय अभिनेत्रीको नाम एक व्यक्तिसँग जोडिएको छ, जससँग उनी सामाजिक सञ्जालमा दिनहुँ फोटो सार्वजनिक गरिरहेकी छिन् ।बलिउड उदाउँदै गरेको नाममा सारा अलि खान पनि पार्छिन् । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान पछिल्लो दिनहरुमा चर्चामा रहेकी छिन् ।

अभिनेत्री सारा पनि त्यसतै अभिनेत्री मध्ये एक हुन् जसले चर्चामा आउनको लागि कुनै फिल्म रिलिज हुन पर्दैन । अभिनेत्री समय-समयमा उनको व्यक्तिगत जीवनको कारण चर्चामा आउने गरेकी छिन् । हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जसको कारण अभिनेत्रीको चर्चा निकै बढेको छ ।

सारा अली खानले अहिले आफ्नो इन्स्टाग्राम स्टोरीमा यी तस्वीर हरु राखे र माथिको सन्देशमा ‘लभ यू’ लेखेकी छिन् । अहिले सारा अली खानले सेयर गरेका यी तस्वीरको कारण उनीहरुको अफ-यरको चर्चा चल्न थालेको छ । तस्वीरमा साराको साथमा देखिका जेहन हांडा सारा अभिनित फिल्म फिल्म ‘केदारनाथ’ मा सहायक निर्देशक थिइन् ।

 

प्रकाशित : सोमबार, पुष २६, २०७८१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोचक: यहाँ हुन्छ जम्मा ४० मिनेटको रात कहिल्यै अस्ताउँदैन सूर्य, जान्नुहोस् यस स्थानको बारमा !