टेलिभिजन तथा बलिउड क्षेत्रको चर्चित अभिनेत्री मौनी रायले छोटो समयमा धेरै मानिसको मन जित्न सफल भएकी छिन् । पछिल्लो समयमा सामाजिक सञ्जालमा उनको विभिन्न तस्बिर तथा भिडियो राखेर तहल्का मच्चाउने अभिनेत्री मौनीले हालै सार्वजनिक गरेको तस्बिरको कारण निकै भाइरल भएकी छिन् ।
हालै अभिनेत्रीको सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्रीले गो-ल्डेन रंगको पोसाकमा देखिएकी छिन् । स्विमिंग पुलको छेउमा अभिनेत्री विभिन्न पोजमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ ।
तस्बिरमा अभिनेत्री आफ्नो सुन्दरता फैलाउँदै देखिएकी छिन् । त्यसै क्रममा मौनीले यस गो-ल्डेन पोसाकको साथमा आफ्नो सुन्दरता पुरा गर्नको लागि कपाल खुला छोडेकी छिन् ।
यस भन्दा पहिले पनि अभिनेत्रीले एक भिडियो सार्वजनिक गरेकी थिइन् । जसमा अभिनेत्री समुन्द्रको किनारमा बिकिनी अवतारमा देखिएकी थिइन् । भिडियोमा अभिनेत्री मौनी समुद्र तटमा रमाइलो गर्दै देखिएकी थिइन् । अहिले अभिनेत्रीको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भने अभिनेत्रीको फ्यान तस्वीरमा लगातार लाइक र कमेन्ट गरिरहेका छन् ।