एजेन्सी : भारतीय बलिउड अभिनेत्री राधिका आप्टे एक यस्ती अभिनेत्री हुन्, जो फिल्ममा आफ्नो भूमिका निभाउनको लागि कुनै पनि हदसम्म जान तयार हुन्छिन्। कुनै पनि प्रकारका बो_-*:ल्ड सिन दिनको लागि उनी हिचकिचाहट मान्दिनन्। आज हामी तपाईलाई राधिका आप्टेले अहिलेसम्म कुन-कुन फिल्ममा ह:-_ट सिन दिएकी छिन् बताउनेछौँ।
१. पार्च्ड(Parched) : –
राधिका आप्टेले २०१६ को फिल्म ‘पार्च्ड’ मा आदिल हुसैनसँग इ-*न्टि:_-मेट सीन दिएकी थिइन्। यो फिल्मको उक्त सिनले निकै सनसनी मच्चाएको थियो।
२. द वेडिङ्ग गेस्ट(The Wedding Guest) : –
सन् २०१८ मा आएको फिल्म ‘द वेडिङ्ग गेस्ट’ मा राधिकाले देव पटेलसँग निकै बोल्ड सिन दिएकी थिइन्। यो फिल्मका धेरै सिनहरु फिल्म रिलिज हुनुअघि नै लिक भएका थिए।
३. बदलापुर(Badlapur) : –
राधिका आप्टेको यो फिल्मको बि*कि:_-नी फोटो भाइरल भएको थियो। उनको यस्तो रुप देखेर फ्यान्स तीनछक्क परेका थिए।
४. म्याडली(Madly) : –
आफ्नो बो_-:ल्ड इमेजको कारण चर्चामा रहने अभिनेत्री राधिका आप्टेको फिल्म ‘म्याडली’ एउटा बो_:-ल्ड सिनले भरिएको फिल्म हो।