जान्नुहोस्, कुन अक्षरबाट नाम सुरु भएका युवतीले सजिलै जित्छन् केटाको मन ?

ज्योतिष शास्त्रमा कुल १२ राशि हुने गर्दछ । राशिको स्वभाव र विचार फरक फरक हुन्छ। कोही मान्छे धेरै दयालु हुन्छन्, कोही धेरै निर्दयी हुन्छन्। कोही धेरै बोल्ने हुन्छन् त कोही चुपचाप बस्न रुचाउँछन् । केही मानिस यस्ता पनि हुन्छन् की कुनै पनि कुरामा रमाउँदैनन् । यसबाहेक केही यस्ता व्यक्ति हुन्छन् जसको व्यक्तित्वले मानिसलाई धेरै आकर्षित गर्छ ।


ज्योतिषीहरुका अनुसार मानिसको नामको पहिलो अक्षरबाट मानिसको स्वभाव थाहा पाउन सकिन्छ । त्यस्तै केही यस्ता यस्ता अक्षरबाट नाम सुरु भएका युवती छन् जसले सजिलै केटाको मन जित्छन् । यस्ता युवतीहरु यसरी बोल्छन् कि केटाहरु मोहित हुन्छन् । यी युवतीहरु सम्बन्ध जोगाउन पनि निकै सक्षम हुन्छन्, जानौँ अक्षरबाट नाम सुरु भाके युवतीको बारेमा ।

१. k अक्षरबाट नाम सुरु भएका युवती- K अक्षरबाट नाम सुरु हुने युवतीहरु धेरै आकर्षक हुन्छन् । यिनीहरु असबैसँग राम्रो व्यहार गर्न स्वभावका हुन्छन् । उनीहरुको बोल्ने शैली पनि निकै राम्रो छ, यी युवतीहरुको यस्तो स्वभावका कारण केटाहरु छिट्टै आकर्षित हुन्छन् । यस अक्षरका युवती कुनै पनि सम्बन्धलाई मनै देखि निभाउने हुन्छन् । जब यिनीहरु कसैसँग सम्बन्धमा हुन्छन् तब इमानदारीपूर्वक पूर्वका आफ्नो स्थानमा बस्छन् ।

२. P अक्षरबाट नाम सुरु भएका युवती- यिनीहरु स्वभावले धेरै मिलनसार हुन्छन् । यिनीहरु अरुलाई सहयोग गर्न सधैँ तयार हुन्छन् । यिनीहरुको स्वभाव निकै नम्र हुन्छ । यिनीहरु आफ्नो शब्दले मानिसहरूलाई मोहित बनाउँछन् । ज्योतिष शास्त्रका अनुसार यी युवती निकै भावुक हुन्छन् । यीनीहरुको स्वभावको कारण, अधिकांश मानिसहरू यिनीहरुको फाइदा उठाउने प्रयास गर्छन्।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस प्रकार छन् विश्वका अरबपतिहरुको राशि, हेर्नुहोस् तपाई पनि बन्न सक्नुहुन्छ !