विवाहअघि ‘गे’ मानेकी थिइन् अभिनेता अक्षयलाई उनकी सासू डिम्पल कपाडियाले !

बलिउडमा थुप्रै यस्ता कलाकार छन् । जसले एक आपसमा विवाह गरेर अहिलेको समयमा पावर कपलको नामले परिचित छन् । यस नाममा बलिउडका चर्चित अभिनेता अक्षय कुमार र ट्विंकल खन्नाको नाम पनि आउँछ । यो जोडीले लामो समय पति पत्नीको भएर पनि बलिउडमा लामो समय बिताएका छन् । फ्यानहरु माझ पनि उनीहरुको छवि परफे-क्ट जोडीको रुपमा परिचित छ

अक्षय कुमार र ट्विंकल खन्नाको प्रेमकथाले बलिउडमा निकै चर्चा पाएको थियो । प्रेम चर्चा भएसँगै अन्त्यमा दुवैले विवाह गरेका थिए । कुनै एक समय थियो ट्विंकल खन्नाकी आमा डिम्पल कपाडिया सुरुमा अक्षय र ट्विंकलको सम्बन्धको विरुद्धमा थिइन् । वास्तवमा डिम्पल कपाडियाले अक्षयलाई सुरु-सुरुमा ‘गे’ ठान्थीन् ।

यस विषयमा खुलासा अरु कोही नभई एक अन्तर्वार्ताको क्रममा अभिनेता अक्षय कुमार आफैले गरेका थिए । अक्षय कुमार आफ्नी श्रीमती ट्विंकल खन्नासँग करण जौहरको चर्चित शो ‘कफी विथ करण’ मा सहभागी भएका थिए । यस क्रममा तीनै जनाले शोमा निकै रमाइलो गरेका थिए । त्यसै क्रममा अक्षयले यस कुराको खुलासा गरेका थिए ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेरी चर्चामा उर्फीको नयाँ अवतार, यस्तो पोसाकमा देखिइन् अभिनेत्री !