सिक्स प्याक एब्सका लागि परिचित अभिनेता सलमान रियलमा छन् भुँडे, नपत्याए हेर्नुस् तस्बिर

एजेन्सी- सलमान खान बलिउडका चर्चित सुपरस्टार हुन् । कुनै समयमा अभिनेता सलमान खान आफ्नो फिट बडी र सि:क्स प्याक ए-ब्सका लागि परिचित थिए । अहिले पछिल्लो समयमा पनि उनको फिल्ममा उनको फिट शरीर देख्न सकिन्छ ।

हालै अभिनेता एक कार्यक्रमा पुगेका थिए । त्यस स्थानबाट अभिनेताको नृत्य रिहर्सल गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सलमानलाई फिल्ममा झैँ डान्स गरेको देख्न सकिन्छ । तर यस पटक फ्यानहरुको ध्यान डान्स भन्दा उनको फिटनेसमा बढी केन्द्रित भएको छ । साथै सार्वजनिक भिडियोमा सलमानका फ्यानहरुले विभिन्न कमेन्ट गरिरहेका छन् ।

अहिले सामाजिक सञ्जालमा भाइरल भएको सलमानको भिडियोमा अभिनेता उनको आगामी फिल्म ‘सीती मार’ गीतमा आफ्नो अभिनयको अभ्यास गरिरहेको देखिन्छ । यस भिडियोमा सलमान ब्याक-ग्रा-उन्ड डान्सरसँग आफ्नो डान्सको अभ्यास गरिरहेका छन् । यस भिडियोमा फ्यानहरूले सलमान खानको पेटलाई लिएर विभिन्न कमेन्ट गरिरहेका छन् ।

अहिले सलमानको सार्वजनिक भिडियोमा फ्यानहरु विभिन्न कमेन्ट गरिरहेका छन् । त्यस्तैमा सामाजिक सञ्जाल प्रयोग कर्ताले लेखेका छन् – ‘पेट देखियो जनाबको’ । त्यस्तै अर्कोले कमेन्टमा लेखेका छन् ‘पेटलाई हेर कति सुन्दर देखिएका छन् ।’ सलमानको यो भिडियोले मानिसलाई निकै मनोरञ्जन दिइरहेको छ । सलमान खान आफ्नो फिटनेसलाई लिएर अहिले फेरी चर्चामा आएका छन् ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड हल्लाउन आउँदैछन् यी साउथ स्टार्स, बलिउड हस्तीका गद्दी खतरामा