भित्री वस्त्र बिना कसिलो पोसाकमा देखिएकी अभिनेत्री परिणीति चोपडा, तस्बिर भाइरल हुँदै !

फेसनको सन्दर्भमा बलिउडले आफ्नै पहिचान बनाएको छ । कहिलेकाहिँ अभिनेत्रीहरि यस्तो पहिरन लगाउँछन् जसको कारण उनीहरु आफ़ै लज्जित हुने गर्दछन् ।

अहिले बलिउड अभिनेत्री उनले लगाएको कपडाको कारण उप्स मोमेन्ट सिकार भएकी छिन् । परिणिती चोपडाको फिल्म ‘नमस्ते इङ्ग-ल्याण्ड’ सन २०१८ मा रिलिज भएको थियो । फिल्मको प्रमोशनका लागि नायिका ब्रा नलगाई कार्यक्रममा आइन् । त्यस समयमा अभिनेत्रीले आफूले लगाएको कपडाको कारण उप्स मोमेन्ट सिकार बन्न पुगेकी थिइन् ।

आफ्नै रोजाईमा रहेको टाइट पहिरन लगाएपछि नायिका नराम्ररी ट्रोल भइन् । परिणीति चोपडाको कार्यक्रममा उपस्थित भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । जसमा परिणिती चोपडाले टाइट नीलो ड्रेस लगाएकी देख्न सकिन्छ । पहिरनमा अभिनेत्रीको फिगर प्रष्ट देखिन्छ ।

भिडियोमा देख्न सकिन्छ अभिनेत्रीले बिना ब्रा लुगा लगाएकी थिइन् । फिल्म फिल्म ‘नमस्ते इङ्ग-ल्याण्ड’ मा परिणीति चोपडाको साथमा अर्जुन कपूर पनि रहका छन् । त्यस समयमा कार्यक्रम परिणीतिको साथाम अर्जुन कपूर पनि उपस्थित थिए ।

प्रकाशित : सोमबार, पुष १९, २०७८१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिशा पटानीको जलपरी अवतार, फ्यानहरु भन्छन् तिम्रो कारणले चलिरहेको छ…..