दिशा पटानीको जलपरी अवतार, फ्यानहरु भन्छन् तिम्रो कारणले चलिरहेको छ…..

एजेन्सी- बलिउडको चर्चित अभिनेत्री दिशा पटानी केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री समुन्द्र किनारामा विभिन्न शैलीमा तस्बिरको लागि पोज दिइरहेकी छिन्। तस्बिरमा अभिनेत्रीलाई कुनै जलपरी भन्दा कम देखिएको छैन ।

अहिलेको समयमा बलिउड अभिनेत्री दिशा पटानी अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय भएकी छिन् ।अभिनेत्री उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जाल पोस्ट गर्छिन् । त्यस्तै अभिनेत्रीको केही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री समुन्द्रको किनारमा देखिएकी छिन् ।

अहिले नयाँ वर्षको अवसरमा अभिनेत्री माल्दिभ्स पुगेकी छिन् । अहिले अभिनेत्री माल्दिभ्सको समुन्द्र किनारमा खिचिएका केही तस्बिर सामाजिक सञ्जालमा इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । तस्बिरमा दिशा गुलाबी बिकिनीमा निकै सुन्दर देखिएकी छिन् ।

दिशाका यी तस्बिरमा फ्यानहरुले धेरै कमेन्ट पनि गरिरहेका छन्, कसैले उनलाई वाटर किंग भनेका छन् भने कसैले उनको सुन्दरताको तारिफ गरिरहेका छन् । दिशा र टाइगरले नयाँ वर्ष सँगै मनाएका छन् । यद्यपि दुवैले सँगै एउटै पनि तस्बिर पनि सेयर गरेका छैनन् । दिशा मुम्बईबाट माल्दिभ्स पुगेकी थिइन् भने टाइगर बेलायतबाट माल्दिभ्स आएका थिए ।

प्रकाशित : सोमबार, पुष १९, २०७८१५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तनावमा कट्रिना: विवाह गरेको केही समयमा नै विक्की विरुद्ध प्रहरीमा उजुरी लग्यो चोरीको आरोप !