बलिउड क्षेत्र यस्तो क्षेत्र हो जहाँ हरेक दिन नयाँ-नयाँ खबर आइरहन्छ । आज हामी यस पोस्ट मार्फत यस्तो घटनाको बारेमा बताउने छौँ । जसको कारण बलिउडका दुई खानहरु निकै चर्चामा आएका थिए । ती दुई अभिनेता हुन् सलमान खान र आमिर खान….
बलिउडका दुई दिग्गज सुपरस्टार सलमान खान र आमिर खानको फ्यान फलोइंगको कुरा गर्ने हो भने यी दुई अभिनेताको फ्यान फलोइंगको सङ्ख्या निकै लामो छ । यी दुवै अभिनेता ‘अन्दाज अपना अपना’ मा सँगै देखिएका थिए । त्यस समयमा दुवैको जोडीलाई मानिसहरुले निकै रुचाइएका थियो ।
अहिलेको समयमा सलमान खानले आफ्नो फिल्मबाट मानिसको मनमा राज गरेका छन् भने त्यस्तै आमिरको हरेक फिल्मको कथा एकदमै फरक प्रस्तुतिको कारण मानिस हरुको मनमा राजा गरेका छन् । फिल्म क्षेत्रमा यी दुई अभिनेताले र अम्रो प्रस्तुति दिदा-दिदै पनि कुनै समय यस्तो परिस्तिथि आएको थियो जसको कारण यी दुई बीच पानी बारबार जस्तै भएको थियो ।
सन २०१४ मा सलमान खानकी बहिनी अर्पिताको विवाह आयुष शर्मासँग भएको थियो । अर्पिताको विवाहमा अभिनेता आमिर खान पनि सलमानको परिवारजस्तै उपस्थित भएका थिए । रिपोर्टका अनुसार यस अवधिमा सलमान र आमिर बीच केही भना-भन भएको थियो । यसपछि आमिरले आफ्नो घरमा एउटा पार्टी राखेका थिए र त्यस पार्टीमा सलमान खान देखिएका थिए।
त्यस क्रममा आमिर खानले सलमान खानको फिल्म ‘बन्जरंगी’ भाइजानको पनि तारिफ गरेका थिए । वास्तवमा आमिर र सलमान बिचमा समस्या विषय विवाद भएको थियो आमिरले त्यस समयमा सलमानलाई भनेका थिए । मानिसहरु बिचमा सलमान निकै चर्चित भएको र सलमानको नामले नै फिल्म चल्ने आमिरले बताएका थिए तर सलमानले सही फिल्म छनोट गर्न नसकेको बताएका थिए ।
यसै संवादको कारण सलमान र आमिर बिचम विवाद भएको भारतीय सञ्चार माध्यमले जनाएका थिए । वास्तवमा सलमान खानको फिल्म ‘सुल्तान’ र आमिर खानको फिल्म ‘दंगल’ रिलिजसँगै त्यस समयमा सलमान र आमिर बिचमा विवाद बढेको बताइन्छ ।