चर्चित नेपाली फिल्म ‘नाई नभन्नु ल ४’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री आँचल शर्मा पछिल्लो समय अभिनय क्षेत्रमा खासै सक्रिय छैनन् । अहिलेको समयमा विवाह बन्धनमा बाधिएपछि अभिनेत्रीको अभिनय क्षेत्रमा सक्रियता घटेको छ । नेपाली फिल्ममा क्षेत्रमा सक्रियता घटेको अभिनेत्री आँचल केही दिन पहिले दक्षिण भारतको फिल्ममा अनुबन्धित भएको खबरले निकै सामाजिक निकै तताएको छ ।
पछिल्लो केही समय यता अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसके पनि सामाजिक सञ्जालमा सक्रिय भएको पाउन सकिन्छ । अहिलेको समयमा उनी प्राय: सामाजिक सञ्जालमा अपडेट भइरहन्छिन् र उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन्।
केही समय पहिले अभिनेत्री आँचल शर्माले विवाह गरेकी थिइन् । त्यस समयमा आँचलले उनको विवाहमा लगाएको कपडालाई लिएर उनलाई निकै भाइरल बनाइएको थियो ।
अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।