बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण, अभिनेत्री मलाइका तनावमा !

अहिलेको समयमा बलिउडका विभिन्न अभिनेता तथा भिनेत्रीलाई कोरोना संक्रमण हुने क्रम बढेको छ । त्यसतै केही दिन पहिले बलिउड अभिनेत्री करिना कपूरलाई कोरोना संक्रमण भएको थियो । अहिले भारतीय सञ्चार मध्यानको अनुसार बलिउड अभिनेता अर्जुन कपूरलाई पनि कोरोना संक्रमण भएको छ ।

केही दिन पहिले अभिनेता अर्जुन कपूर र उनको प्रेमिका मलाइका आरोडा माल्दिभ्समा छुट्टी मनाएर मुम्बई फर्किएका थियो । मलाइका र अर्जुनले माल्दिभ्समा छुट्टि मनाउन गएको केही तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यस समयमा अभिनेत्री मलाइकाले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको थियो ।

अहिले भारतीय सञ्चार मध्यमको अनुसार कन्ट्या-क्ट ट्रेसिङमा परेपछि अभिनेत्री मलाइक आरोडा मलाइका आरोडाले पनि कोरोना परीक्षण गराएकी छिन् । अहिले बलिउड डान्सर तथा मोडल नोरा फतेहीलाई पनि कोरोना संक्रमण भएको छ । यस कुराको जानकारी नोराले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छिन् ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय फिल्ममा अनुबन्धित भएपछि सामाजिक सञ्जालमा खुलेकी अभिनेत्री आँचल, हेर्नुहोस् १० तस्बिर सहित!