सादगीपनको लागि परिचित छिन् साई पल्लवी, कहिल्यै मेकअप नगर्दा पनि देखिन्छिन् ‘परी’ जस्ती

एजेन्सी : अहिलेको जमानामा सबैजना आफूलाई बो_:-ल्ड बनाउन लागिपरेका छन्। यस्तो अवस्थामा आज हामी तपाईलाई एक अभिनेत्रीको बारेमा बताउन गइरहेका छौँ जसको सादगीलाई फ्यानहरुले असाध्यै मन पराउँछन्।

दक्षिण भारतीय सिनेमा जगतकी लोकप्रिय अभिनेत्री साई पल्लवी(Sai Pallavi) आफ्नो करियरको सुरुवातदेखि नै सादगीको लागि परिचित छिन्।

साई पल्लवीले आफ्नो अभिनय र सादगीले फ्यानको मन जितेकी छिन्।

साई कहिल्यै कुनै पार्टीमा जाँदिनन् भन्ने होइन। साई पार्टीमा धेरै पटक देखिएकी छिन्। तर, साईले त्यहाँ आफ्नो सादगीले सबैको मन जित्छिन्।

सुन्दर देखिनका लागि बोल्डनेस चाहिँदैन भन्ने कुरा साईले प्रमाणित गरिसकेका छन् ।

सुन्दर देखिनका लागि बो:_-*ल्ड हुनुपर्दैन र मेकअप लगाउन पर्दैन भनेर साईले प्रमाणित गरिसकेकी छिन्।

साई पल्लवी धेरै पटक परम्परागत अवतारमा देखिएकी छिन्।

साई पल्लवी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। उनले बेला-बेलामा आफ्ना तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्।

सामाजिक सञ्जालमा उनका तस्बिरहरुलाई फ्यान्सले अत्यधिक माया दिने गरेका छन्। साई पल्लवीको हरेक लुकलाई फ्यान्सले मन पराउने गरेका छन्।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण, अभिनेत्री मलाइका तनावमा !