तस्बिरको लागि ज्याकेटको बटन खोलेर मौनी रोयले दिइन् बो-ल्ड पोज, फ्यानले दिए यस्तो प्रतिक्रिया !

आफ्नो उत्कृष्ट अभिनयको कारण मानिस हरुको मनमा बस्न सफल अभिनेत्री मौनी राय सधैँ आफ्नो फरक शैलीको कारण परिचित छिन् । गोवामा साथीहरूसँग बिदा मनाउन गएकी अभिनेत्री मौनीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । यति बेला अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर देखेर फ्यानहरुले नजर हटाउन सकेका छैनन् ।

 

View this post on Instagram

 

A post shared by mon (@imouniroy)


गोवामा साथीहरूसँग बिदा मनाएपछि मौनीले ज्याकेटको बटन खोलेर केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । तस्बिरमा मौनी ग्ल्या-मरस लुकमा देखिएकी छिन् । तस्बिरमा मौनी नीलो रंगको कोट प्यान्टमा देखिएकी छिन् । अभिनेत्रीले चम्किलो कोट प्यान्टसँगै चाँदीको सुन्दर ब्रालेट लगाएकी छिन् । यससँगै अभिनेत्रीले आफ्नो लुकलाई पुरा गर्नको लागि कपाल खुला राखेकी छिन्, जुन उनको पहिरनका लागि निकै उपयुक्त देखिएको छ ।

 

View this post on Instagram

 

A post shared by mon (@imouniroy)


मौनी रायले यी तस्बिरहरु उनको इन्स्टाग्रामको अफिसियल अकाउन्टमा सेयर गरेकी छिन् । यसअघि मौनी रायले फ्लाइङ किस गर्दै गरेको भिडियो सोसल मिडियामा शेयर गरेकी थिइन् । यस भिडियोमा मौनी अफ शोल्डर वानपीस लगाएर घाँसे मैदानमा दौडिरहेको र फ्लाइ किस गरिरहेको देखिन्छ । यस भिडियोमा मौनीले लाइट कलरको वान पिस लगाएकी छिन् । जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रणवीर सिंहको फिल्म ‘८३’ रिलिज हुने बित्तिकै विभिन्न वेब साइटहरुमा लिक, कुन-कुन ?