अहिलेको समयमा कसैलाई सोध्नु भयो भने उसले तपाईलाई केवल अतरंगी दृश्यहरू र चु*;-म्बन दृश्यहरू मात्र बताउने गर्छन् । तर के तपाईलाई थाहा छ केही फिल्मको कथा वस्तु राम्रो भए पनि फिल्ममा चु*;-म्बनलाई यति लामो समय दिइयो कि जसले गर्दा कथा वस्तु भन्दा पनि किसि-ङ दृश्य मात्रै चर्चामा आएका छन् ।
आज हामी यस पोस्ट मार्फत बलिउडका ५ सबैभन्दा लामो कि-सिङ सिनका बारेमा बताउनेछौँ, जसलाई निभाउनको लागि स्टार हरुले बिना सरम गरेका थिए । फिल्म ‘राजा हिन्दुस्तानी’ मा करिश्मा कपुर र आमिर खानको कि-सिङ सीन याद छ ? यो फिल्म जति चर्चामा थियो, त्यति नै यी दुई स्टारले गरेको लामो कि-सिङ सीन चर्चामा रहेको थियो ।
बलिउड सिरियल किसर इमरान हाशमीले फिल्म ‘मर्डर’ मा मल्लिका शेरावतसँग यति लामो कि-सिङ सीन गरेका थिए कि फिल्म भएको यही दृश्यका कारण फिल्म बढी चर्चामा आएको थियो ।
फिल्म ‘जब वी मेट’ मा करीना कपुर र शाहिद कपुरको खेतको बिचमा कैद भएको चु*;-म्बन दृश्यलाई अहिलेसम्म मानिस हरुले बिर्सन सकेका छैनन् । त्यस समयमा यो चु*;-म्बन दृश्यको पनि निकै चर्चा भएको थियो ।
ब्रेक-अप पछि दीपिका पादुकोण र रणवीर कपूरले फिल्म ‘ये जवानी है दिवानी’ मा लामो र भावुक कि-सिङ सिन दिएका थिए। जसको चर्चा आजको समयमा पनि हुने गर्दछ ।
विवाहअघि ऐश्वर्या राय बच्चनको फिल्म ‘धूम २’ निकै चर्चामा थियो । यस फिल्ममा ऐश्वर्या र ऋतिक रोशनले लामो कि-सिङ सीन दिएका थिए ।