टेलिभिजनको संस्कारी बुहारी (इच्छा) टिना दत्ता देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !

एजेन्सी- टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री टिना दत्ताले पुन- आफ्ना फ्यानको मन जितेकी छिन् । अभिनेत्रीले हालै आफ्नो इन्स्टाग्राम पेजमा केही तस्बिर शेयर गरेकी छिन् ।

टेलिभिजन अभिनेत्री तथा सिरियल ‘उत्तरन’ मा इच्छाको भूमिका निर्वाह गरी घरघरमा नाम कमाएकी टिना दत्ता वास्तविक जीवनमा निकै बो-ल्ड छिन् । उनले आफ्नो अभिनयले करोडौँ दर्शकको मन जितिसकेका छन् भने फ्यानहरु उनको स्टाइलिस स्टाइमा मोहित भएका छन् । अहिले मानिसहरु बिचमा उनको कुनै परिचयको आवश्यकता छैन ।

अहिले टिना आफ्नो पछिल्लो फोटो सुटका कारण फेरी चर्चामा छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम पेजमा केही तस्बिर शेयर गरेकी छिन् । जसमा उनी बगैँचामा मनमोहक प्रस्तुति देखाई रहेकी छिन् । तस्बिरमा टिनाले हरियो रंगको डीपनेक गाउन लगाएको देख्न सकिन्छ । अभिनेत्रीले हल्का मेक-अपको साथमा कपाल खुला राखेर आफ्नो लुक पूरा गरेकी छिन् ।

टीनाले यससँगै धेरै तस्बिर सेयर गरेकी छिन्, जसमा उनी विभिन्न पोज दिँदै गरेको देख्न सकिन्छ । यति बेला उनको मनमोहक प्रस्तुतिले फेरि पनि सबैलाई चकित बनाएको छ । अहिले अभिनेत्री टिनाको तस्बिरमा फ्यान हरुले लगातार लाइक, कमेन्ट गरिरहेका छन् । साथै मानिस हरुलाई अभिनेत्रीको तस्बिरबाट नजर हटाउन मुस्किल भइरहेको छ ।

 

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिया खलीफाको १५ लाखको ‘स्त;_-न’ र १८ लाखको नाक