चर्चित कमेडियन भारती सिंहले पहिलो पटक सार्वजनिक गरिन् आफ्नो गर्भावस्थाको तस्बिर, ८ तस्बिर सहित!

टिभी क्षेत्रको चर्चित कमेडियन भारती सिंह यति बेला गर्भावस्थामा रहेको खबरले सामाजिक सञ्जाल तताएका छ । कमेडियन भारती सिंह छिट्टै आमा बन्न लागेकी छिन् । भारती सिंहले हालै सामाजिक सञ्जालमा आफ्नो गर्भावस्थाको खबर सार्वजनिक गरेकी छिन् । जुन खबर अहिले निकै भाइरल भएको छ ।

भारती सिंहले हालै सामाजिक सञ्जालमा आफ्नो गर्भावस्थाको खबर सार्वजनिक गरेकी छिन् । यससँगै उनले एक भिडियो सेयर गरेकी छिन् जसमा उनलाई आफू गर्भवती भएको थाहा पाएपछिको प्रतिक्रिया दिएकी छन् । यस्तो अवस्थामा अहिले भारतीले आफैँले एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा उनी बेबी बम्प फ्लान्ट गर्दै गरेको देखिएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Bharti Singh (@bharti.laughterqueen)

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भारतीले आफू आमा बन्न पाउँदाको खुसी व्यक्त गरेकी छिन् । भरतीले भिडियो सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् ‘म आमा बन्न जाँदै छु, मलाई धेरै रमाइलो भइरहेको छ । आमा बन्नमा’ भारतीको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीको यस भिडियोमा विभिन्न सेलिब्रेटी र फ्यानले आफ्नो प्रतिक्रिया दिएका छन् ।

 

 

 

 

 

 

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहे नगरीकनै बच्चा चाहने अभिनेत्री नम्रता सापकोटा ह;_-ट तस्बिर पोस्ट गरेर मच्चाउँछिन् हङ्गामा